राजनीति

नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर
नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर

बुधबार, पुस ०३, २०८१

एमाले डोटीको अध्यक्षमा मलासी
एमाले डोटीको अध्यक्षमा मलासी

मंगलबार, पुस ०२, २०८१

‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’
‘समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ’

सोमबार, पुस ०१, २०८१

‘कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता’
‘कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता’

आइतबार, मंसिर ३०, २०८१

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

बिहीबार, मंसिर २७, २०८१

जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल
जनताका विकासका चाहना पूरा गर्नेतर्फ माओवादीको ध्यान केन्द्रितः अध्यक्ष दाहाल

मंगलबार, मंसिर २५, २०८१

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

मंगलबार, मंसिर २५, २०८१

काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

आइतबार, मंसिर २३, २०८१

झापा, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउनुभएको छ ।

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

बिहीबार, मंसिर २०, २०८१

काठमाडौँ, २० मङ्सिरः नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

बिहीबार, मंसिर २०, २०८१

बेइजिङ (चीन), २० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ पुग्नुहुने कार्यक्रम छ ।

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते

बुधबार, मंसिर १९, २०८१

चितवन, १९ मङ्सिर : चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा