खेलकुद

एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा


erastriya शुक्रबार, पुस १९, २०८१

काठमाडौँ, १९ पुस : ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शङ्कर राना, अविनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सेरेला रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामायही पुस २१ देखि आगामी माघ ३ गतेसम्म चल्ने जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

१० घण्टा अघि

क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ
क्रिकेटः नेपाल र स्कटल्याण्ड बिचमा प्रतिस्पर्धा हुदैँ

१ दिन अघि

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै
नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

जेठ २२, २०८२

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज नेदरल्यान्ड्ससँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज नेदरल्यान्ड्ससँग खेल्दै

जेठ २२, २०८२

ताजा अपडेट

  • भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएसपीको मृत्यु

    भारतको छत्तीसगढमा माओवादीको विस्फोटमा परि प्रहरी एएस…

  • झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दैन।

    झोले बन्नु कुनै पनि जागरुक नागरिकको विकल्प हुन सक्दै…

  • गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

    गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

  • पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

    पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

  • स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटाेफिचर)

    स्कटल्याण्डसँग २ रनले पराजित हुदाँ नेपाल स्तब्ध (फाेटा…

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन्

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको आफ्नो …

  • संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

    संसद भवनमा प्रतिपक्षी दलकाे बैठक जारी

  • कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

    कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले ला…