राजनीति

रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो


erastriya बिहीबार, पुस २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धरौटीमा छुट्दा नेकपा (माओवादी केन्द्र) खुसी भएको छ।

लामिछाने बिहीबार (आज) धरौटीमा छुटेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले भनेका छन्, 'हामीले प्रष्ट भनेका थियौँ, रवि दोषी छन् वा निर्दोष ? त्यसको फैसला अदालतले गर्नेछ। तर, रविलाई जसरी दुख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ।'

उनले सम्बन्धित जिल्लाका अरु अदालतहरूले पनि यही प्रकृतिको आदेश गर्नेमा अपेक्षा रहेको बताएका छन्। 'आशा राखौँ, रूपन्देही, पर्सा, चितवन र काठमाडौंबाट पनि यही प्रकृतिको आदेश आउनेछ,' उनले भनेका छन्।

तिमिल्सिनाले लामिछानेले हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

१९ घण्टा अघि

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

१ दिन अघि

रास्वपाको सचिवालयको बैठक बस्दै
रास्वपाको सचिवालयको बैठक बस्दै

असार १९, २०८२

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

असार १७, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…