शिक्षा

बुहारीलाई पास गर्न उत्तरपुस्तिका परिवर्तन गर्ने ससुरा पक्राउ


erastriya शनिबार, भदौ ०२, २०८०

स्नातक दोस्रो वर्षको उत्तर पुस्तिका बाहिरबाट लेखाएर परीक्षा केन्द्रमा बुझाउने क्रममा पर्सा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । बीबीएस दोस्रो वर्षको परीक्षा चलिरहेको अवस्थामा इकोनोमिक्स विषयको प्रश्नपत्र र उत्तर पुस्तिका परीक्षा केन्द्रबाट बाहिर निकाली अन्य व्यक्तिमार्फत उत्तर पुस्तिका लेख्न लगाई पुनः उत्तरपुस्तिका परीक्षा केन्द्रमा बुझाउने क्रममा वडा प्रहरी कार्यालय विर्ताले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–१ रबिदास टोलका ६१ वर्षीय मोहन यादव र वाराको विश्रामपुर गाउँपालिका– १ कल्याणपुर निवासी विनोद स्वर्णकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

माघ २२, २०८१

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

माघ ०८, २०८१

ताजा अपडेट

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस