मनोरञ्जन

हिमाल खबर vs भिम उपाध्याय बिचकाे युद्ध मा भिम उपाध्याय काे पक्ष मा ९९% मत


erastriya शुक्रबार, भदौ १५, २०८०

हिमाल खबर vs भिम उपाध्याय बिच वाक युद्ध भिम उपाध्याय काे पक्ष मा ९९% मत 

हिमाल खबर ले नेपाल सरकार का पूर्व सचिव तथा सामाजिक सञ्जाल का हिरो  भिम उपाध्याय लाई मिथ्या सूचना बाँडेर लाखौं फलोअर्सलाई भ्रममा पारिरहेका पूर्व सचिव भीम उपाध्यायका पोस्टहरू व्यक्तिको चरित्रहत्या गर्न र सामाजिक विग्रह नित्म्याउन उद्यत देखिन्छन्। 

 भनी  न्युज लेखे पछि भिम उपाध्याय त्यसकाे प्रतिवादमा उत्रेका छन्। उक्त न्यूज हिमाल खबर ले प्रकाशन गरिसके पछि भिम उपाध्याय ले आफै ले गरेको पोस्ट ठीक छ कि बेठीक छ भनेर स्रोत माझ सुझाव पनि  लिएको देखिन्छ । जहाँ उपाध्याय काे पक्ष मा 99% ठीक छ भनी मत जाहेरी गरेको देखिन्छ भने हिमाल खबर काे पक्ष मा जम्मा 1% मत मात्र पक्ष मा देखिन्छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…