राजनीति

पूर्व आईजीपी खनाल माओवादीमा प्रवेश : सडक संघर्ष कमाण्डर काे जिम्मा


erastriya शुक्रबार, माघ २५, २०८१

माओवादी केन्द्रको उच्च् स्रोतका अनुसार, अध्यक्ष प्रचण्डसँगको भेटघाट र छलफलपछि पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माओवादी केन्द्रमा औपचारिक रुपमा प्रवेश गरेका छन् र हाललाई यो कुरा गोप्य राख्ने सहमति भएको माओवादी केन्द्रको विश्वस्त स्रोतले बतायो । 

स्रोतका अनुसार, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले माओवादी केन्द्रमा प्रवेशका साथसाथै उनले विशेष महत्वको जिम्मेवारी समेत पाएका छन् । स्रोतका अनुसार, माओवादी केन्द्रले अब गर्ने आन्दोलन(सडक संघर्ष)मा पूर्व प्रहरी महानिरीक्षक खनालले पूर्व सुरक्षाकर्मी परिचालनको जिम्मेवारी पाएका हुन् ।स्रोतका अनुसार, पूर्व प्रहरी महानिरीक्षक खनालले माओवादी केन्द्रबाट हुने सडक संघर्षमा पूर्व सुरक्षाकर्मी परिचालनको जिम्मेवारी पाएपछि उनी पूर्व सुरक्षाकर्मी परिषद नेपालमा पनि प्रवेश गरेका छन् :साँघु साप्ताहिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा