समाचार

ठमेल घटनामा कमल जोशी निर्दोष रहेको भन्दै तु रिहा गर्न संगठनकाे बिज्ञप्ती


erastriya बिहीबार, फागुन ०१, २०८१

प्रहरी कुटपिट घटनामा संलग्न नभएको CCTV बाट देखिएर नेपाल प्रहरी आफैले अनुसन्धानमा समावेश समेत नगरेको अवस्थामा संगठनका स्थायी कमिटी सदस्य क. कमल जोशीलाई राजनीतिक प्रतिशोध साँधेर विभिन्न सञ्चार माध्यमले जबरजस्ती मुद्दामा जोड्न खोजिरहेको प्रष्ट थियो । आम सञ्चार माध्यमको बदनियतपूर्ण समाचारहरुको आधारमा प्रहरी अनुसन्धानलाई मोडेर क. कमल जोशीलाई पक्राउ गरेको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ। नेपालको संविधानले न्याय सम्बन्धी हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेकोमा मिडिया ट्रायलको आधारमा नभई वस्तुनिष्ठ प्रमाणको आधारमा प्रहरी अनुसन्धान अगाडी बढाउनु पर्छ भन्ने संगठनको धारणा रहेको छ । अनेरास्ववियु सदैव कानूनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष अनुसन्धानका विषयमा संवेदनशील बन्न आग्रह गर्दछौं । अन्त्यमा ठोस प्रमाण बिना पक्राउ गरिएका क. कमल जोशीलाई रिहाई गर्न जोडदार माग गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१ दिन अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१ दिन अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…