समाचार

आजका प्रमुख समाचार उपेन्द्र यादवले सरकार छोड्ने देखि हिमालमा हिमपात


erastriya शुक्रबार, फागुन १६, २०८१

१. राजनीति:

जसपा नेपाल सरकारबाट समर्थन फिर्ता लिने तयारी – अध्यक्ष उपेन्द्र यादवले सरकार असफल भएको भन्दै समर्थन फिर्ताको प्रक्रिया अघि बढाए।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक फागुन १९ मा – पार्टीको रणनीति तय गर्न बैठक बोलाइयो।

२. शिक्षा:

काठमाडौंमा 'शैक्षिक मेला २०८१' सुरु – विद्यालय शिक्षा सुधारका लागि महानगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना।

३. स्वास्थ्य:

स्वास्थ्य क्षेत्रमा ३०% बजेट आवश्यक – मन्त्री पौडेल – सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन बजेट वृद्धि अपरिहार्य।

४. अर्थतन्त्र:

विद्युत् प्राधिकरणको ६ महिनामा ११ अर्ब ३६ करोड नाफा – ऊर्जा क्षेत्रको सुधारले वित्तीय लाभ।

सुनको मूल्य प्रतितोला २,२०० रुपैयाँले घट्यो – लगानीकर्ताको ध्यान सुन बजारमा केन्द्रित।

५. खेलकुद:

वीरगञ्ज गोल्डकप शनिबारदेखि सुरु – आठ राष्ट्रिय टोलीसहित भारतीय टोली पनि सहभागी।

६. प्राकृतिक प्रकोप:

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, सात जिल्ला प्रभावित – कैदी घाइते, भोटेकोशीमा पहिरो खस्यो।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध – यात्रुहरू समस्यामा।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१ दिन अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१ दिन अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…