कानुन

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ । मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज  न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुदैँछ । गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । जस अनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।उनलाई आज  पनि अदालतमा उपस्थित गराईदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ
राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

६ घण्टा अघि

पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक
पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

चैत ०३, २०८१

नेपाल बार एसोसिएसनकाे चुनावमा  माओवादी र रास्वपा बिच गठबन्धन शम्भु थापा काे समर्थन
नेपाल बार एसोसिएसनकाे चुनावमा माओवादी र रास्वपा बिच गठबन्धन शम्भु थापा काे समर्थन

फागुन २३, २०८१

प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै कुन कुन अध्यादेश पेश हुदैछन?
प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै कुन कुन अध्यादेश पेश हुदैछन?

फागुन २१, २०८१

ताजा अपडेट

  • नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

    नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

  • गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

    गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

  • माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

    माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमाले…

  • 'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

    'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्द…

  • निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

    निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिला…

  • माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

    माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुर…

  • सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरिका बदल्नुहोस्

    सनस्क्रिन लगाउँदा अनुहार किन कालो हुन्छ ? उसो भए तरि…

  • आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

    आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा …