समाचार

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्वमन्त्री सिंहको आग्रह


erastriya शनिबार, जेठ ०४, २०८२

जनकपुरधाम, ३ जेठ । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुचारु गर्नु पर्नेमा जोड गरेका छन ।

नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापतिसमेत रहेका सिंहले आफ्नो १७ महिने कार्याकालमा भएको ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन माग गरेका हुन ।

सो अस्पतालका लागि आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापन गरेर जनशक्ति छनौट समेत भईसक्दा पनि उक्त अस्पताल अहिले सम्म सञ्चालन हुन नसकेकोमा पनि आपत्ति जनाए । जसका कारण उनले तत्काल साे अस्पतालहरू तत्कालै सुचारू गर्नु पर्नेमा जाेडसमेत गरेका छन् ।  

प्रदेश सांसद सिंहले मधेसका प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह तथा स्वास्थ्य मन्त्री शत्रुधन सिंहलाई  छुट्टाछुट्टै भेटेर ज्ञापनपत्रसमेत बुझाएर तत्काल अस्पताल सञ्चालन प्रकिया अघि बढाउन मागसमेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई
निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

१ दिन अघि

गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?
गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

१ दिन अघि

जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त
जोहानेस जुट दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष नियुक्त

असार १६, २०८२

नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन
नुवाकोटमा बेपत्ता महिलाको खोजीको लागि सशस्त्रको कुकुर परिचालन

असार १३, २०८२

ताजा अपडेट

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…