स्वास्थ्य

कपालको विकासका लागि उपयुक्त बदामको तेल


erastriya शुक्रबार, जेठ १७, २०८२

काठमाडौं, १६ जेठ। आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ। 

तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन्। यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ। यो तेलले कपाल लामो र बाक्लो बनाउन मद्दत गर्छ र कपाल स्वस्थ राख्छ। यो तेल भनेको बदामको तेल हो। बदामको तेल टाउकोमा राम्ररी लगाउने हो भने कपालका लागि निकै फाइदाजनक साबित हुन्छ ।

कपालको विकासका लागि बदामको तेल

- बदामको तेल छाला र कपालको लागि अद्भुत साबित हुन्छ। यो तेलमा भिटामिन ई, म्याग्नेसियम, कपर, फस्फोरस र एन्टी–अक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालालाई फ्रि–रेडिकलबाट हुने क्षतिबाट जोगाउन प्रभावकारी हुन्छ।

-बदामको तेलमा एन्टी इन्फ्लेमेटरी गुण पनि हुन्छ । यस्तो अवस्थामा यो तेल टाउकोमा लगाउनाले कपाललाई धेरै फाइदा हुन्छ ।

- बदामको तेल लगाएपछि कपाल बढ्न थाल्छ । यो तेल कपालको वृद्धिमा उपयोगी हुन्छ । 

- बदामको तेलले टाउकोमा हाइड्रेसन कायम राख्छ। यो तेलले कपाल सुख्खा हुन दिदैँन् ।

- टाउकोमा चायाँ जमेको र चिलाउने समस्या भए पनि टाउकोमा बदामको तेल लगाउन सकिन्छ । यो तेलले टाउकोको समस्याबाट छुटकारा दिन्छ। 

- बदामको तेलले समयभन्दा पहिले कपाल झर्नबाट रोक्छ । यो तेलले कपालको क्षति कम गर्छ। 

- सुस्त कपालमा चमक ल्याउन टाउकोमा बदामको तेल पनि लगाउन सकिन्छ ।

- आयुर्वेदिक गुणले भरिपूर्ण यो तेलले टाउकोको मसाज गर्नाले निद्रा पनि राम्रो हुन्छ । 

टाउकोमा बदामको तेल कसरी लगाउने 

= बदामको तेललाई अलिकति तताएर टाउकोमा लगाउन सकिन्छ। यस तेलले आफ्नो टाउकोमा मालिस गर्नुहोस् र यसलाई एक देखि डेढ घण्टासम्म आफ्नो कपालमा राख्नु होस् र त्यसपछि यसलाई धुनुहोस्। कपाल बढ्न मद्दत गर्छ। यी तेलहरूले कपाल लामो हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ
वीर अस्पतालमा कमल थापाको स्वास्थ्य परिक्षण हुदैँ

जेठ १९, २०८२

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्
नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

जेठ १८, २०८२

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित
भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

जेठ १५, २०८२

सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक
सुत्नु अघि लगाउनु होस् पाँच चीज, देखिनेछ छालामा थप चमक

जेठ १४, २०८२

ताजा अपडेट

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…

  • सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

    सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

  • मन्त्रि परिषदको निर्णय सार्बजनिक

    मन्त्रि परिषदको निर्णय सार्बजनिक

  • प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

    प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्…

  • बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

    बेलायतले रूसबिरूद्द लडन युक्रेनलाई १ लाख ड्रोन दिने

  • 'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

    'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आध…

  • बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने

    बेलीब्रिज जडान गर्न ४ दिनसम्म कान्ति लोकपथ बन्द हुने