अन्तर्राष्ट्रिय

कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा


erastriya शनिबार, जेठ १८, २०८२

काठमाडौं, १७ जेठ । मध्य एसियाली देश कजाकिस्तानमा एउटा यस्तो चिज भेटिएको छ, जसले देशलाई धनी बनाउन सक्छ ।

वास्तवमा दुर्लभ पृथ्वी धातुहरूको सबैभन्दा ठूलो भण्डार कजाकिस्तानमा फेला परेको छ। यो मानिन्छ कि यसमा १ लाख टन तत्वहरू छन्। यो धातु भविष्यको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ। जसकाे उत्खनन प्रक्रिया सुरू हुन लागेकाे छ ।

रिपोर्टका अनुसार दुर्लभ पृथ्वी धातुहरूमा १७ कच्चा पदार्थ रहेका छन । यो हरित ऊर्जा को लागी धेरै महत्त्वपूर्ण छ। साथै, चीन, रुस, अमेरिका र युरोपमा यसको ठूलो माग रहेको छ। कजाकस्तान उद्योग मन्त्रालयका प्रवक्ताले भने कि ‘यो कजाकिस्तानमा फेला परेको सबैभन्दा ठूलो सम्पत्ति हो।’

यो निक्षेप कजाकिस्तानको कारागान्डा क्षेत्रमा फेला परेको हो। यसमा सेरियम, लैंथेनम, नियोडिमियम र यट्रियम समावेश छ। युरोपेली संघ–मध्य एशिया शिखर सम्मेलन अघि यो खोज घोषणा गरिएको हो ।

यस क्षेत्रमा ईयू, रुस, चीन र टर्कि आफ्नो प्रभाव बलियो बनाउन चाहन्छन् र एक अर्काको प्रभुत्व हटाउन चाहन्छन्। सम्मेलनमा मध्य एसियाका पाँच देश काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका नेता सहभागी हुनेछन् । यससँगै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा पनि सहभागी हुनेछन् ।

कजाकस्तानको उद्योग मन्त्रालयले अनुमान गरेको छ कि नयाँ साइटमा स्रोतहरूको सम्भावित मात्रा २० मिलियन टन भन्दा बढी हुन सक्छन् । उद्योग मन्त्रालयका अनुसार प्रमाणीकरण र थप अनुसन्धान गरिएमा कजाकिस्तानको अवस्था परिवर्तन हुनेछ। ‘यसले भविष्यमा कजाकिस्तानलाई उच्च दुर्लभ पृथ्वी धातु भण्डार भएका देशहरूमा राख्न सक्छ,’ मन्त्रालयले भन्यो।

यो उल्लेखनीय छ कि इयु २०५० सम्म कार्बन तटस्थता हासिल गर्न चाहन्छ। त्यसैले यस क्षेत्रमा दुर्लभ धातुहरू र प्राकृतिक स्रोतहरूमा रुचि राखिरहेको छ ।

कजाकिस्तानसँग आवश्यक प्रविधि छैन। त्यसैले उ विदेशी लगानीको खोजीमा रहेको छ भने अन्य देशहरूले यसलाई अवसरको रूपमा हेरिरहेका छन्। अब यो दुर्लभ धातुको भण्डारको के हुन्छ भनेर समयले बताउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा