समाचार

अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने


erastriya आइतबार, जेठ १९, २०८२

वासिंगनटन डिसी, १८ जेठ । अमेरिकी सर्वोच्च अदालतले क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको मानवीय पारोल अन्त्य गर्ने मागलाई अनुमोदन गरेको छ ।

त्यसपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट पोस्ट गरे र लेखेका छन कि ‘अब निर्वासन सुरु गर्नुहोस्।’

अदालतको सो अनुमतिसँगै आप्रवासीहरूको लागि निर्वासनको जोखिम बढाएको छ र उनीहरूको कानूनी स्थिति जोखिममा राखेको जनाइएको छ ।

यो कार्यक्रमले क्युबा, हाइटी, निकारागुआ, र भेनेजुएलाका मानिसहरूलाई मानवीय कारणहरू (जस्तै हिंसा, अस्थिरता, वा गरिबी) वा सार्वजनिक फाइदाका लागि संयुक्त राज्य अमेरिकामा अस्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने गरिएको थियो । यसको सुरुवात पूर्व राष्ट्रपति जो बाइडेनले गरेका थिए ।
ट्रम्प प्रशासनले जनवरी २०२५ मा एक कार्यकारी आदेश मार्फत सो कार्यक्रम समाप्त गर्न निर्देशन दिएको थियो। लगत्तै मार्च २०२५ मा होमल्याण्ड सुरक्षा विभागले आधिकारिक रूपमा सिएचएनभी कार्यक्रम बन्द गरेको थियो ।

अदालतले अनुमति दिए पछि ५ लाख ३० हजार दक्षिणी अमेरिकी नागरिकहरू स्वदेश फर्कनु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा