समाचार

 २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ


erastriya आइतबार, जेठ १९, २०८२

काठमाडौं, १८ जेठ । २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन ।


कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचत कर्ताहरुको २५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका राजेन्द्र वीर रायलाई प्रकाउ गरिएको हो। 

 

ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप  अनुसन्धान कार्य भईरहेको जनाइएको छ। उनलाइ रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बेलहियावाट पक्राउ गरिएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी
आलम पक्ररण न्यायालयको इतिहासमा कलंकका रुपमा दर्जः नारायणकाजी

जेठ १६, २०८२

कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी
कांग्रेस कोटाबाट बनेका न्यायाधीश खुसी प्रसाद ले भ्रष्टाचार मुद्दामा पहिले गच्छदार लाई र अहिले आलमलाई पारे खुसी

जेठ १६, २०८२

प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ
प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डिएसपी र इन्स्पेक्टर पक्राउ

जेठ १५, २०८२

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ
सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाइ

जेठ १२, २०८२

ताजा अपडेट

  • पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरका…

  • उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

    उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका सह संस्थापक

    राम्रो नतिजा लिनुछ भन्ने एआईलाई धक्काउनु होस्ः गुगलका…

  • ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

    ‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म

  • भारतमा  २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

    भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पारयो ध्वस्त

    रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४…