बिहीबार अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो । यससँगै अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न नपाउने भएको छ ।
पाठकले काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको भिडियो रिपोर्टका विरुद्ध परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।
प्रतिकिर्या