खेलकुद

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !


erastriya बिहीबार, असार १९, २०८२

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले आफ्ना सहकर्मी खेलाडी डियोगो जोटाको दुर्घटनामा भएको मृत्युप्रति दुख व्यक्त गरेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा लेख्दै हालै राष्ट्रिय टिमका लागि खेलेको उल्लेख गर्दै जोटासधै आफुहरुको सम्झनामा हुने बताएका छन् ।

रोनाल्डोले भनेका छन्-  यसको कुनै अर्थ छैन ! भर्खरै हामी राष्ट्रिय टोलीमा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो । तिम्रो परिवार, तिम्री श्रीमती र तिम्रा छोराछोरीप्रति म मेरो समवेदना व्यक्त गर्दछु र उनीहरूलाई संसारको सबै शक्तिको कामना गर्दछु । मलाई थाहा छ, तिमी सधैं उनीहरूसँगै हुनेछौ । शान्तिमा रहोस्, डियोगो र आन्द्रे । हामी सबैले तिमीलाई सम्झनेछौं ।'

जोटा दाजुभाईको विहिबार स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि विश्वभरका फुटबल फ्यान स्तब्ध भएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

१ दिन अघि

नेपालमा एमसीसीले निरन्तरता पाउने
नेपालमा एमसीसीले निरन्तरता पाउने

१ दिन अघि

महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै
महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

१ दिन अघि

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग
एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

असार १७, २०८२

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ