खेलकुद

पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत


erastriya बिहीबार, असार २६, २०८२

काठमाडौँ । नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको समुह बी मा परेको छ ।

आइसीसीले विहिबार सार्बजनिक गरेको समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् । ९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् ।

त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । एशिया छनौट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुदैछ ।

२०२६ को टी-२० विश्वकपका लागि भारत र श्रीलंका आयोजकमा रुपमा छनौट भएका छन् । त्यस्तै २०२४ मा अमेरिकामा भएको विश्वकपमा टप ७ टिम अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् । त्यस्तै २०२४ को जुन ३० सम्म शिर्ष वरियतामा रहेका आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि सिधै छनौट भएका छन् । त्यसैगरी अमेरिका छनौटबाट क्यानडा विश्वकपमा छनौट भएको छ ।

अब युरोप, अफ्रीका र एशिया र इष्ट एशियाबाट छनौट हुन बाँकी रहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई
साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

असार २४, २०८२

क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर
क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

असार २२, २०८२

सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि
सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

असार २१, २०८२

आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !
आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

असार २१, २०८२

ताजा अपडेट

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…

  • भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

    भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन