खेलकुद

आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो


erastriya आइतबार, असार २९, २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष टी-२०  विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलाएको छ ।

क्यानले कप्तान रोहित पौडेलसहित ३२ खेलाडीलाई क्याम्पमा बोलाएको हो । 

क्याम्पमा बोलाइएका खेलाडीमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना,  आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जन घर्ति,  सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी रहेका छन् ।

नेपाल पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् ।

९ देशले खेल्ने छनौट खेलमा हरेक समुहका शिर्ष दुई देश सुपर सिक्समा छनौट हुने छन् । सुपर सिक्समा एक अर्काविरुद्ध खेलेपछि शिर्ष तीन देशले २०२६ को विश्वकपमा छनौट हुनेछन् । त्यस्तै समुह ए मा मलेसिया, कतार र युएई छन् भने समुह सी मा ओमान, पीएनजी र सामोआ रहेका छन् । एशिया छनौट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त
कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

२३ घण्टा अघि

फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज
फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

असार २८, २०८२

पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत
पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

असार २६, २०८२

साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई
साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…