अन्तर्राष्ट्रिय

रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेका छौं- जेलेन्स्की


erastriya आइतबार, साउन ०५, २०८२

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको बताएका छन् । जेलेन्स्कीले गत महिनादेखि रुस र युक्रेनबीचको वार्ता रोकिएको अवस्थामा नयाँ प्रस्ताव गरेको बताएका हुन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको बताएका छन् । जेलेन्स्कीले युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

उनले फेरि एकपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्‍याएका छन् । जेलेन्स्कीले भने- 'शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।'

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार प्रदान गर्ने योजनाको घोषणा ५० दिनमा युद्धविराम भएन भने रुसमा भारी कर (शुल्क) लगाइने चेतावनी दिएका छन् ।

जेलेन्स्कीको प्रस्ताव बारे रुसको प्रतिक्रिया भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !
चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

असार २९, २०८२

अफ्रिकाको उत्तर कोरिया बन्दै माली !
अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

असार २८, २०८२

एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक
एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

असार २८, २०८२

अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प
अमेरिकामा तेस्रो राजनीतिक दलको लागि ठाउ छैन- ट्रम्प

असार २३, २०८२

ताजा अपडेट

  • रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेका छौं- जेलेन्स्की

    रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेक…

  • मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

    मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…