अर्थ/बाणिज्य

सरकारले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण


erastriya बिहीबार, फागुन १०, २०८०

१० फागुन, काठमाडौं । प्रधानमन्त्री काे निर्देशन मा गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ ।

 

मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । त्यस्तै ती सरकारी जग्गा कायम गर्न सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा कसैले सरकारी जग्गा दुरुपयोग गरी आफ्नो काम गरेको र त्यसरी स्वामित्व कायम गरेको जग्गा बिक्री गरेको भए त्यसको सूचना पनि दिन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता
'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

१० घण्टा अघि

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष
निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

११ घण्टा अघि

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजवाट सुरू हुदैँ

११ घण्टा अघि

एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ
एसपी मिश्रको कडा एक्सनः एकैदिनमा १९५ प्रतिवादी पक्राउ

१२ घण्टा अघि

ताजा अपडेट

  • सिन्दुरको मूल्य एक रुपैंयाँ, सम्बन्धको मूल्य अमूल्य "प्रेमको मूल्य पैसामा होइन, परिशुद्धतामा हुन्छ।"

    सिन्दुरको मूल्य एक रुपैंयाँ, सम्बन्धको मूल्य अमूल्य "प्र…

  • नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

    नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

  • देउवा र जनार्दनका बिचमा भेटबार्ता के भयाे कुरा ?

    देउवा र जनार्दनका बिचमा भेटबार्ता के भयाे कुरा ?

  • नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

    नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

  • गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

    गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

  • माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

    माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमाले…

  • 'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता

    'दाइजाे मृत्यु' प्रकरणमा श्रीमान माथी दुरुत्साहन मुद्द…

  • निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

    निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिला…