शिक्षा

अस्ट्रेलिया पढ्न जाने भिसा स्वीकृत मा हाल सम्मा कै न्यून


erastriya शनिबार, फागुन १२, २०८०

पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ। सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको छ। आर्थिक वर्ष २०२२-०२३ मा ८६ प्रतिशत र २०२१-०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो। 

यो २००५-२००६ पछिकै कम स्वीकृत भएको हो।

यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो। २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग
संस्कृति र सम्पदाका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्न माग

पुस २९, २०८१

पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव
पाठ्यक्रम निर्माणमा सुरक्षा निकायको सुझाव

पुस २९, २०८१

काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला

पुस २८, २०८१

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

पुस २६, २०८१

ताजा अपडेट

  • ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

    ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’

  • गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

    गाजा युद्धविराम सम्झौताको ‘अन्तिम चरणको तयारी’ जारी

  • पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार

    पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार

  • पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

    पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

  • भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

    भूकम्प सुरक्षा दिवसः पूर्वतयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

  • भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

    भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

  • नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

    नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

  • पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

    पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता