समाचार

सुदन किराँती लाई मन्त्रीबाट हटाएकोमा प्राधिकरणका महानिर्देशककाे निवास मा उत्सव


erastriya बुधबार, फागुन २३, २०८०

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुदन किराँतीको जागिर खाइदिएको भन्दै निवासमै उत्सव मनाएका छन् । कार्यालयमा बिरामी भएको सन्देश पठाएर अधिकारीले बुधबार निवासमै खुसीयाली उत्सव मनाएका हुन । उत्सवमा पर्यटन मन्त्रालयका एकजना सहसचिव समेत सहभागी भएका छन् । सहसचिवसँगै मन्त्रालयका अन्य ३ कर्मचारी र प्राधिकरणका केही कर्मचारीसहित केही निमार्ण व्यवसायीलाई निवासमै बोलाएर महानिर्देशक अधिकारीले खुसीयाली मनाएको प्राधिकरण स्रोतको भनाई छ । अधिकारीको पर्यटनमन्त्री सुदन किराँतीसँग पेचिलो टसल थियो ।

नयाँ गठबन्धनपछि माओवादी केन्द्रले पाएका ६ मन्त्रालय मध्ये यसअघि भएकाबाट हटाइएको सुदन किराँतीको ठाउँमा हित बहादुर तामाङ आएका छन् । यसबाहेक दोहोरिएका रेखा शर्मा र शक्ति बस्नेत पुरानै मन्त्रालयको जिम्मेवारीमा छन् भने,श्रेष्ठको मन्त्रालय परिवर्तन भएर,उपप्रधान एवम् परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै माओवादी केन्द्रलाई थपिएको अर्थ मन्त्रालयमा वर्षमान पुन आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?
प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

बैशाख ०९, २०८२

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

ताजा अपडेट

  • देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्थतन्त्र थप अनिश्चिततामा

    देउवा र ओलीको स्वार्थ ले राष्ट्र बैंक नेतृत्वविहीन, अर्…

  • माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर फिदिम मा, ओर्लियो जनलहर

    माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर …

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…