अन्तर्राष्ट्रिय

झण्डै २२ लाख नेपालीले विदेशमै स्थायी बसोबास रोजे


erastriya सोमबार, चैत ०५, २०८०

नेपालको कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत विदेशमै जन्मिएकाहरु रहेका छन्। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा विदेशमा जन्मिएका र हाल विदेशमा रहेकाहरुको संख्या धेरै नै देखिएको हो। अहिले विदेशमा स्थायी बसोबास गर्नेको संख्या २१ लाख ९० हजार ५ सय ९२ छ। यो संख्या २०७८ मा गरिएको जनगणनाको हो। १० वर्षअघि यो संख्या २ लाख ६९ हजार ९८ थियो। 

२०७८ मा राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना गरेको थियो। उक्त गणनाअनुसार आज केही थप प्रतिवेदन सार्वजनिक गरिएको छ। जसअनुसार नेपालमा विदेशमा जन्मिने र विदेशमा स्थायी बसोबास गर्नेको संख्या बढिरहेको देखिन्छ। 

विदेशमा रहेको संख्याको गणना नेपालमा रहेका आफन्तहरुको जानकारीका आधारमा गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश
विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

बैशाख २२, २०८२

रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी
रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

बैशाख १६, २०८२

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

चैत ०३, २०८१

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

ताजा अपडेट

  • माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर फिदिम मा, ओर्लियो जनलहर

    माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर …

  • विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

    विश्वकै सबैभन्दा खतरनाक जेल फेरि खोल्न ट्रम्पको आदेश

  • रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधिकांश भू–भाग कब्जा गरेको दाबी

    रुस र उत्तर कोरियाका सेना युक्रेनसँगको लडाइँमा, अधि…

  • प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?

    प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेट…

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग