ब्यापार

मछिन्द्रनाथकाे जग्गा बिनोद चौधरीकाे कब्जामा


erastriya शनिबार, चैत १७, २०८०

काठमाडौ। बिनोद चौधरी ले मछिन्द्रनाथ काे सरकारि ४ रोपनी भन्दा बढी जग्गा पनि कब्जा गरेकाे आरोप। चौधरी ले यो कुरा बाहिर ल्याए सबै डोजर लगाई फाल्दिन्छु भनि धम्की दिएका छन भनेको आरोप लगाएका छन। १७०० सय बर्षको ऐतिहासिक मछिन्द्रनाथ ञवा कुल देवता गुठीको र कुल देवताको स्थल लाई राती डोजर ल्याएर फ्याकी दिने धम्की दिँदैछन् । मछिन्द्रनाथकाे जग्गा जालसाजी र किर्ते गरि सरकारी जग्गा आफनो नाम मा बनाइसकेका चौधरी लालपुर्जा देखाउँदै १७०० सय बर्षको इतिहास मेटाउन खोज्दै छन। 

 मछिन्द्रनाथ ञवा कुल देवता गुठी ले विज्ञप्ति मा भनेकाे छ 

सहकाल बर्षा र अन्नदाताका देवताका रुपमा हामी नेपाली समाजमा श्री रातो मच्छिन्द्रनाथ लाई श्रध्दापूर्वक मानी आएको आजभन्दा करिब १७०० बर्ष अघि भारतको कामाख्याबाट नौ नाग आसनको तपस्यामा लीन रहेका श्री गोरखनाथलाई तपस्याबाट उठाई नागलाई आ-आफ्नो यथा स्थानमा बास गराई बर्षा गराउन श्री मच्छिन्द्रनाथको सवारका गराएको ऐतिहासिक प्रमाण मच्छिन्द्रनाथको प्रमाणित वंशावली रहेको छ। रातो मच्छिन्द्रनाथको आगमनको आवश्यकता र त्यसको नित्य पूजा सदियौं देखि हामी ञवा गुठीबाट लोक कल्याण जगतहित कार्यमा भगवान श्री मच्छिन्द्रनाथको तथा सर्व कल्याणहितको लागि भगवानको रथयात्रा हरेक प्राणी जगतले उहाँको दर्शन गर्न पाउन भनि हामी अवा गुठीबाट प्रत्येक बर्ष रथ निर्माण गर्दै लोक लावालस्करका साथ जिव, जन्तु, यक्ष समेतले यात्राको समयमा श्री मच्छिन्द्रनाथको दर्शन गर्न जन श्रुति रहदै आएकोमा उक्त रथ निर्माण पूर्व श्री कूलदेवताको नित्य पूजा (सर्व जिव कल्याण हितमा कुनै बाधा अड्चन नहोस भनी) गरी गरिदै आएकोमा सो कूल देवता ल.पु.म.न.पा. वडा नं. ३ पुल्चोक स्थित साविकमा ४-४-१-० जग्गा रहेकोमा हाल सो जग्गा अतिक्रमण गरि सरकारी नाप नक्सामा किर्ते पूर्ण ढंगबाट कागजातहरु बनाई हाल सो जग्गामा जम्माजमी ०-२-०-० मात्र रहेको र सो जग्गा सरकारी जग्गा अतिक्रमणकारीहरुले श्री कूल देवताको मुर्ती फ्याँकिदिने धम्की दिदै आएकाले उक्त सो श्री कूल देवताको नित्य पूजा विना श्री मच्छिन्द्रनाथको रथ निर्माण गर्न नसकिने भएकाले सोको ऐतिहासिक ईतिहासको जगतहित र सर्वसध्दा सुखि हुने जग्गाको महत्वलाई यथासिघ्र छानविन गरि निकास उपलब्ध गराई पाउँ । अन्यथा यस बर्ष देखि श्री जवा गुठी असमर्थ रहेको जानकारी गराउछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

जेठ १५, २०८२

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा

माघ १४, २०८१

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन
बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

माघ ०४, २०८१

वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु
वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु

माघ ०३, २०८१

ताजा अपडेट

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…