राजनीति

संसद्‍मामा कांग्रेस र रास्वपा उठे कांग्रेस सँग भिडेर अगाडि बढ्ने तयारिमा रास्वपा


erastriya मंगलबार, चैत २७, २०८०

 

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एकसाथ उठेका छन् । बैठकको सुरुमै दुवै दलका सांसद उठेर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । संसद्को प्रतिपक्ष दल र सरकार पक्ष दलको बेन्चबाट सांसदहरू उठेपछि सभामुख घिमिरेले सुरुमा कांग्रेस सचेतक सुशीला थिङलाई ५ मिनेट बोल्न समय दिएका छन् । कांग्रेसले संसद्मा गृहमन्त्री रवि लामिछाने विरुद्ध बोलेका कुराको प्रतिवाद गर्ने रास्वपाले सङ्केत गरेको छ । आजै संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहमति हुन सकेन । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

१ दिन अघि

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?
रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

असार १९, २०८२

रास्वपाको सचिवालयको बैठक बस्दै
रास्वपाको सचिवालयको बैठक बस्दै

असार १९, २०८२

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

असार १७, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…