मनोरञ्जन

अनौठो घटना घर बनाउन आएका मिस्त्री सँग घरकी बुहारी, फरार


erastriya आइतबार, असार ०३, २०८०

 

भन्छन्, प्रेम अन्धो हुन्छ । मायाको नदीमा डुब्दा मानिस’हरु त्यसको गहि’राइको वास्ता गर्दैन ।

भनिन्छ, मायाको कुनै सिमा र उमेर हुदैन । जात, धर्म, धनि, गरिब सबै बिर्सेर मानिस’हरु मायामा मात्र पर्छन् ।

यस्तै एक रोचक प्रेम भारत’मा देखा परेको छ । भारत, पश्चिम बङ्गालको हावडा’बाट एउटा यस्तो घटना बाहिर आएको छ, जुन सुनेर तपाई छक्क पर्नु’हुनेछ ।घरमा आएका दुई जना मिस्त्री’सँग दुई महिलाको प्रेम महंगो पर्न गएको हो । सो घरका दुई महिला’सँग मिस्त्री’हरुको प्रेम यति बढ्यो कि उनी’हरु भा’गेका छन् ।

पश्चिम ब’ङ्गालको यो घट’ना सुन्दा मिस्त्रीको मायामा परेका घरका महिलाहरु देखेर सबै चकित छन् ।वास्तवमा, स्थानीय सञ्चार’माध्यमह’रुका अनुसार हावडाको निश्चिन्दा प्रह’री चौकी क्षेत्रका दुई राज’मिस्त्री मर्मतको कामको लागि एउटा घर पुगेका थिए । त्यहाँ काम गर्दा’गर्दै घरका दुई बुहारी’सँग उनी’हरुको कुरा हुन थाल्यो ।

कुराकानी बिस्तारै मि’त्रतामा परिणत भयो । उनीहरुको मित्रता बढेर प्रेममा परिणत भयो । उनी’हरुको प्रेम यतिसम्म बढ्यो कि उनीहरु मिस्त्री’सँगै भाग्न पनि तयार भएका हुन् ।

उनीहरु भागेर घरबाट मुम्बई आइपुगेका छन् । अब जेठी र कान्छी बुहारी घरबाट भागेपछि प्रकरण प्रह’रीमा पुगेको छ । परि’वारका सदस्यले प्रहरीमा जाहेरी दिए’पछि सबै घटना बाहिर आएको हो ।जानकारी अनुसार उनीहरुलाई पहिले मुर्शिदाबाद:स्थित मिस्त्रीको घरमा लगियो, त्यसको एक दिनपछि मुम्बई प्रस्थान गरेका हुन् । प्रहरीले मु’द्दा दर्ता गर्दै दुवै महिलाको खोजी सुरु गरेको छ ।

प्रह’रीबाट प्राप्त जानकारी अनुसार घरकी जेठी बुहारीको कल विवरण चेक गर्दा सबै कुरा खुलेको हो ।प्रह:रीले तत्कालै राज’कुमारको घरमा छापा मार्यो तर कोही भेटिएनन् । दुवै राजमित्र घरका दुई बुहारीसहित फरार छन् । स्थानीय प्र’हरीले ती व्यक्ति’हरुको वास्तविक स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।

अहिले प्रह:रीले विशेष टोली बनाएर उनीहरु:लाई खोज्न मुम्बई पठाउने तयारी गरिरहेको छ ।सोही क्रममा घरकी जेठी बुहारी:सँगै कान्छी बुहारी पनि ६ वर्षको बच्चा’लाई लिएर गइन् । योजना अनुसार घरबाट भाग्नु:अघि उनले आफ्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड

    संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्न…

  • गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव मात्र हुन कि अरु पनि छन् जालसाझीमा ?

    गोकुल बास्कोटाको प्रश्न- राज्यव्यवस्थाका सभापति र सचिव …

  • एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

    एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, ने…

  • कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोषीलाई कारवाही गर्न माग

    कुलिङ पिरियडमा गरिएको झेल बारे छलफलमा सभामुख, दोष…

  • सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधेयक अघि बढ्दैन- डा. शेखर कोइराला

    सार्वभौम संसदको अपमान भयो, कुलिङ पिरियड नराखी विधे…

  • नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

    नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिनाको कैद सजाय

  • विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आनाकानी, समिति बैठक स्थगित गर्न मन्त्रीको आग्रह

    विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन सरकारको आना…

  • चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

    चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपम…